December 10, 2023, Sunday
२०८० मंसिर २४
1:37:26 pm

रामेछापमा बस दुर्घटना हुँदा ७ जना घाइते

815

काठमाडौ. । रामेछापमा बस दुर्घटना हुँदा ७ जना यात्रु घाइते भएका छन् । टोकरपुरबाट काठमाडौं आउदै गरेको बा ३ ख ५९६० नम्बरको बस दुर्घटनामा परेको हो ।

बस दोरम्बा शैलुङ गाउँपालिका–३, रजमनटारबाट बुधबार बिहान काठमाडौं आउने क्रममा सुनापति–३ को भलायाखर्कमा अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।

दुर्घटनाका घाइतेलाई थप उपचारका लागि धुलिखेल अस्पताल पु¥याइएको छ ।

Advertisement