समानुपातिकतर्फ एमालेको अग्रता कायम, माओवादी केन्द्र भन्दा स्वतन्त्र अगाडी
काठमाडौं । प्रतिनिधि सभाको समानुपातिकतर्फको मतगणनामा नेकपा एमालेले अग्रता कायम गरेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार एमालेले तीव्र गतिमा मत बटुलिरहेको छ । एमालेले १ लाख २४ हजार ३५४ मत पाएको छ । दोस्रो स्थानमा झरेको कांग्रेसले १ लाख ५ हजार ६६६ मत ल्याएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी ५४ हजार...