एमाले सचिवालय बैठक बस्दै
काठमाडौं : नेकपा एमाले सचिवालय बैठक बोलाएको छ। ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बिहान ११ बजे बैठक बस्न लागेको केन्द्रीय कार्यालयका सचिव डाक्टर भीष्म अधिकारीले जानकारी दिए। आजको बैठकमा सरकारमा बस्ने कि बाहिरिने बारे पनि निर्णय लिन आँकलन गरिएको छ। अघिल्लो सचिवालय बैठकमा सरकारबाट नबाहिरिने निर्णय गरेको एमालेलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले झन चिढ्याउँदै गएका...