January 15, 2025, Wednesday
२०८१ माघ २
1:37:26 pm

देशभर मत गणना जारी : कांग्रेस २० र एमाले १६ स्थानमा अग्रता

1.8K

काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना जारी रहेको छ । देशका अधिकांश क्षेत्रको मतगणना शुरु भएको हो ।

पछिल्लो अपडेट अनुसार नेपाली कांग्रेसले १ प्रतिनिधि सभा सदस्यमा जित निकालेको छ भने २० स्थानमा अग्रता बनाएको छ । उसलाई नेकपा एमालेले पछ्याइरहेको छ । एमालेले १६ क्षेत्रमा अग्रता बनाइरहेको छ ।

तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता बनाइरहेको छ । उसले ८ क्षेत्रमा अग्रता बनाएको छ । त्यस्तै माओवादी केन्द्र, राप्रपा र एकीकृत समाजवादीले ३र३ स्थानमा अग्रता बनाइरहेको छ । जनमत पार्टीले २ स्थानमा अग्रता बनाइरहेको छ ।

Advertisement