समानुपातिकतर्फको मतगणना अन्तिम चरणमाः एमाले पहिलो बन्ने निश्चित
काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । हालसम्म एक करोड चार लाख ७८ हजार ७३५ मतगणना सकिएको छ । मंगलबार बिहान ८ बजे सम्मको मत परिणाम अनुसार २८ लाख १४ हजार ६५५ मतका साथ एमाले शीर्ष स्थानमा छ । त्यस्तै २६ लाख ८८ हजार २१८ मतका साथ नेपाली कांग्रेस दोस्रो स्थानमा छ...