विद्यादेवी भण्डारी अब सक्रिय राजनीतिमा !
काठमाडौं । दुई कार्यकाल राष्ट्रपतिको जिम्मेवारी पुरा गरेर घर फिर्ता भएकी विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउने चर्चा शुरु भएको छ । राष्ट्रपति बन्नुअघि एमालेको उपाध्यक्ष पदमा रहेकी उनलाई सक्रिय राजनीतिमा आउन एमाले निकटहरुले नै हौसाइरहेको बुझिएको छ । राष्ट्रपतिको भूमिका रहँदापनि भण्डारीले एमालेमा एउटा शक्तिशाली गुटको नेतृत्व गरेको आरोप थियो । अध्यक्ष केपी शर्मा ओलीले...