नेपाल र ओमानबीचको फाइनल खेल हेर्न प्रधानमन्त्री प्रचण्ड क्रिकेट मैदानमा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल र ओमानबीचको आईसीसी टी-२० विश्वकप क्रिकेटको एसिया क्षेत्रको फाइनल खेल हेर्न क्रिकेट मैदान पुगेका छन् । त्रिवि मैदानमा जारी नेपाल र ओमानबीचको फाइनल हेर्न तथा खेलाडीलाई हौसला प्रदान गर्न प्रधानमन्त्री प्रचण्ड टियू मैदान पुगेका हुन् । ट्वान्टी-२० विश्वकप छनोट एसिया क्षेत्रको फाइनलमा नेपालले ओमानलाई १ सय ८५ रनको...