एसीसी वुमन्स प्रिमियर कप: कुवेतले नेपाललाई ७४ रनको लक्ष्य
काठमाडौं । एसीसी वुमन्स प्रिमियर कप अन्तर्गतको क्वार्टरफाइनलमा कुवेतले नेपाललाई ७४ रनको लक्ष्य दिएको छ । मलेसियामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७३ रन बनाएको हो । यूएसडी-यूकेएम क्रिकेट ओभल बाँगीमा भएको खेलमा कुवेतकी ओपनर ब्याटर प्रियदा मुरलीले सर्वाधिक २९ रन बनाइन् भने शान्थी बालासुब्रमनियनले र खादिजा खालीले...