मधेसी आयोगले प्रदेश प्रमुख पर्शुराम खापुङलाई बुझायो वार्षिक प्रतिवेदन
विराटनगर । मधेसी आयोगका सदस्य रेनुदेवी साहले कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङलाई वार्षिक प्रतिवेदन पेश गरेकी छिन् । मंगलबार प्रदेश प्रमुखको कार्यालय पुगरे साहले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पेश गरेकी हुन् । प्रतिवेदन बुझ्दै प्रदेशप्रमुख खापुङले नेपाल विभिन्न धार्मिक सांस्कृतिक सम्प्रदायको नागरिकहरु बसेर बनेको मुलुक रहेको र हरेक समदुायको समस्या त्यो समुदायको...