इलाममा रतुवा खोलाले जिप बगाउँदा २ जनाको मृत्यु
विराटनगर । इलामका चुलाचुली गाउँपालिका ५ स्थित रतुवा खोलाले जिप बगाउँदा २ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार इलामको लारूम्बाबाट दमक आउँदै गरेको बोलेरो जिपलाई रतुवा खोलाले बगाएको हो । जिपमा सवार २ जनाको शव फेला परेको जसमा शव एक जना बच्चा र एक जना महिलाको रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार जिपमा ६ जना...