हामी समृद्ध साकेला बनाउने अभियानमा लागिरहेका छौं: अध्यक्ष राई
साकेला । धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गर्न लागिएको खोटाङको तावाभञ्ज्याङ क्षेत्रमा निर्माण हुने तावाताल र साँस्कृतिक भिलेजको विरुद्धमा जिम्मेवार ओहदामा रहेका व्यक्तिहरु नै लागेर असफल बनाउन खोजिरहेको साकेला गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले बताए । साकेला गाउँपालिकाको आर्थिक समृद्धिको प्रमुख श्रोतको रुपमा विकास गर्न लागिएको तावाताल र सो क्षेत्रमा निर्माण हुन लागेको विभिन्न जातजातीको धर्म...