March 24, 2025, Monday
२०८१ चैत्र १२
1:37:26 pm

कोशी प्रदेश सभाको बर्खे अधिवेशन आह्वान

975

विराटनगर । कोशी प्रदेश सभाको बर्खे अधिवेशन आह्वान गरिएको छ ।

प्रदेश प्रमुख पर्शुराम खापुङले यही वैशाख ३१ गते विहान ११ बजेका लागि वैठक आह्वान गरेका हुन् । 

प्रदेश प्रमुख खापुङले कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम उक्त आह्वान गरेका हुन् ।

Advertisement