February 13, 2025, Thursday
२०८१ फाल्गुन २
1:37:26 pm

इलाममा हिंसा रोकथाम तथा न्यूनीकरण सम्बन्धी अन्तरक्रिया

965

विराटनगर । इलामा हिंसा रोकथाम तथा न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला प्रहरी कार्यालय इलामकाको सभा हलमा महिला हिंसा, घरेलु हिंसा, लागुऔषध नियन्त्रण लगायतको विषयवस्तुमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएकोहो ।

कार्यक्रममा इलाम प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकालले इलाम जिल्लास्थित रहेका नगर महिला समन्वय समिति इलाम, नेपाल महिला संघ जिल्ला समिति इलाम, महिला संन्जाल र महिला उद्यमी संघ इलामका पदाधिकारीहरूसँग परिचयात्मक भेटघाटसँगै सोही विषयवस्तुमा छलफल गरेका थिए।

Advertisement