इलाममा युवा लक्षित नेतृत्व विकास तालिम सम्पन्न
दमक । इलामको चुलाचुली ४ मा सञ्चालित ३ दिने आधारभूत नेतृत्व विकास तालिम बुधबार सम्पन्न भएको छ । युवा पुस्ताको व्यक्तित्व विकासलाई लक्षित गरेर वडा नम्बर ४ स्थित वडा कार्यालयको सभाहलमा सोमबारदेखि आयोजना गरिएको ३ दिने तालिम सम्पन्न भएको हो । तालिम समापन कार्यक्रममा बोल्दै वडा नम्बर ४ का वडा अध्यक्ष सागर जबेगूले युवा लक्षित...