छोराको जन्मदिनको अवसरमा विद्यार्थीलाई कपडा वितरण
पाँचथर । पाँचथरमा एक अभिभावकले छोराको जन्मोत्सवको अवसरमा ६० जना विद्यार्थीलाई कपडा वितरण गरेका छन् । फिदिम नगरपालिका–१ स्थित ‘सिदिन डेरी’ सञ्चालन गर्दै आएका गोपाल रिजालले आफ्ना ९ बर्षीय छोरा दिपजल रिजालको जन्मदिनको अवसर पार्दै जिल्लाको फालेलुङ गाँपालिका ७ को थोकपन आधारभूत विद्यालयको कक्षा १ देखि ५ सम्म अध्ययनरत ६० जना छात्रछात्रालाई जाडो याममा लगाउने...