‘मौलाशोभा राई आमा सम्मान २०८१’ विमला चाम्लिङलाई
काठमाडौं । साहित्यकार,गीतकार एवं समाजसेवी दीपा राई पुनकी आमा विमला चाम्लिङ राई (साम्पाङ) ‘मौलाशोभा राई आमा सम्मान २०८१’ द्धारा सम्मानित भएकी छिन् । नेपाल प्रज्ञा प्रतिस्ठानमा बिहीबार अनलाइन अभिलेखको आयोजनामा सम्पन्न कार्यक्रमबीच राईलाई नगद पचास हजार राशी,ताम्रापत्र र दोसल्ला सहित सम्मान गरिएको हो । राईलाई नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवं बरिष्ठ कवि बैरागी काँइला,प्रतिनिधि...