योगेश्वर वाङ्मय पुरस्कार कवि विमल वैद्यलाई, ग्रेगरी कलासाहित्य पुरस्कार भरतकुमार गुरुङलाई
काठमाडौँ । नेपाली भाषा, साहित्य, कला, सङ्गीत, इतिहास, दर्शन, संस्कृति आदि विविध क्षेत्रको उत्थानमा विगत १७ वर्षदेखि काम गरिरहेको संस्था नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले प्रत्येक वर्ष समर्पण गर्दै आएका दुई विशिष्ट पुरस्कारका लागि विजेताको घोषणा गरेको छ । योगेश्वर स्मृति प्रतिष्ठानका अध्यक्ष राजेश्वर कार्कीद्वारा स्रष्टा एवम् समाजसेवी पिता योगेश्वर कार्कीका नाममा स्थापित प्रत्येक वर्ष...