कवि विमल वैद्यको कृति ‘युगको तटमा उभिएर’ गृह लोकार्पण
इलाम । कवि विमल वैद्यको चौथो कृति ‘युगको तटमा उभिएर’ गृह लोकार्पण भएको छ । इलाम सदरमुकामस्थित अरनिको संग्रहालयमा ( पुरानो दरवार ) आइतबार इलाम नगरका विशिष्ट नागरिक पुर्व क्याम्पस प्रमुख युद्ध प्रसाद वैद्यको प्रमुख आतिथ्यता र धर्म गौतमको अध्यक्षतामा लोकार्पण गरिएको हो । इलाम नगर साहित्य, कला, संगीत प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रममा भाषा विद...