नेपाली कला र साहित्यलाई विश्वबजारमा चिनाउँदै ‘प्यालेट एण्ड प्रोज’ कार्यक्रम
लन्डन । नेपाली कला र साहित्यलाई केन्द्रविन्दु बनाएको तीन दिने ‘प्यालेट र प्रोज’ कार्यक्रम लण्डनस्थित युनिभर्सल पिस फेडेरेसनको मुख्यालयमा १६ देखि १८ अप्रिल २०२४ सन्चालन भइरहेको छ । कार्यक्रमको पहिलो दिन कलाकार पी. सिंह र रोस्लिन सिंहको मनमोहक कलाकृतिहरू प्रदर्शन गरिएको थियो भने साहित्यकार डा. संगीता स्खेच्छाको कथासङ्ग्रह रोजेज ओडिसी सार्वजनिक गरिएको थियो। ग्रिनविचको रोयल...