‘कवि विमल गुरुङ कृति पुरस्कार’का लागि पुस्तक आव्हान
धरान । कवि विमल गुरुङ स्मृति पुस्तकालयले ‘कवि विमल गुरुङ कृति पुरस्कार’का लागि पुस्तक आव्हान गरेको छ । समितिको बैठकले ३३ औं राष्ट्रिय कविता महोत्सवका लागि कविता पनि आव्हान गरेको छ । आगामी कात्तिक २४ गते हुने कवि विमल गुरुङको ५३ औँ जन्मजयन्तीको अवसरमा आयोजना हुने ३३ औं राष्ट्रिय कविता महोत्सवका लागि कविता समेत आव्हान...