November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

गीतकार बिशु समको ‘परदेश भूमि’ लोकार्पण

1K

हङकङ । गीतकार बिशु समको दोस्रो कृति ‘परदेशी भूमि’ गीतसंग्रह लोकार्पण भएको छ।

साहित्यकार तथा हङकङ साहित्यिक साझा श्रृङ्खलाका संरक्षक टंक सम्बाहाम्फेको प्रमुख अतिथ्यता र घान्द्रुक समाजको आयोजनामा उक्त कार्यकम सम्पन्न भएको हो ।

आयोजक समाजका अध्यक्ष आशा गुरुङको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा पूर्वाध्यक्ष दुर्गा गुरुङ,हङकङ साहित्यिक साझा श्रृङ्खलाका संयोजक रमण गुरुङ, सहसंयोजक रोशन याक्सो,सदस्य अरुणा शर्मालगायतका साहित्यिक व्यक्तित्वहरूको विशेष आतिथ्यता रहेको थियो।

Advertisement