नेपालमा अमेरिकी राजदूत : रेण्डी बेरी जाँदै, डिन थम्पसन आउँदै
काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले आफ्नो कार्यकाल पूरा गरेका छन् । डिन थम्पसन नेपालका लागि नयाँ राजदूत हुनेछन् । उनले वासिङ्टन डिसीमा पद तथा गोपनीयताको शपथग्रहण गरेको बुझिएको छ । उनलाई राष्ट्रपति जो बाइडेनले गत मार्च २९ का दिन नेपालका लागि राजदूतमा नियुक्तिको लागि सिफारिस गरी अप्रिल ४ तारिखका दिन थम्पसनको नाम...