पथरीमा लोकतान्त्रिक वाम गठबन्धनको संयुक्त भेला
पथरी । सत्ता साझेदार लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट मोरङ क्षेत्र नं ३ निर्वाचन परिचालन समितिले पथरी शनिश्चरेमा गठबन्धनका दलहरूको संयुक्त भेला गरेको छ। शनिबार प्रतिनिधि तथा प्रदेश सभाका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरू सहितको संयुक्त भेला भएको हो। निर्वाचन परिचालन समिति मोरङ क्षेत्र नं ३ का संयोजक गणेश खड्काको अध्यक्षतामा सम्पन्न भएको संयुक्त भेलालाई प्रतिनिधि...