संविधानको रक्षाका लागि मतदान गर्नुहोस : सत्ता गठबन्धन(पूर्णपाठ)
काठमाडौं । सत्ता गठबन्धन दलहरुले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि संयुक्त अपिल जारी गर्दै भोट मागेको छ ।गठबन्धन दल कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संयुक्त हस्ताक्षर गरेर भोट मागेका हुन् । लोसपा र राष्ट्रिय जनमोर्चाले भने प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका...