मतपत्र ढुवानी शुरू, नेपाली सेनाले स्कटिङ गरेर मतपत्र जिल्ला जिल्लामा लैजाने
काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र ढुवानी शुरू गरेको छ । आयोग र नेपाली सेनाको उच्च स्तरीय टोलीको बैठकपछि मतपत्र ढुवानी शुरू भएको हो । जनकशिक्षा सामग्री केन्द्र लिमिटेडले छपाइ गरेको ४ करोड थान मतपत्र सोही स्थानबाट ढुवानी हुनेछ । जनक शिक्षाले मतपत्र छपाइसँगै प्याकिङ...