April 24, 2025, Thursday
२०८२ बैशाख १२
1:37:26 pm

सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक

1.4K

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक भएको अस्पतालले जनाएको छ ।

किष्ट अस्पतालले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा उनलाई पहिलेदेखि पुरानो रोगले ग्रसित पारेकाले औषधि चलाए पनि काम नगरेकाले उनको अवस्थामा सुधार नभएको उल्लेख छ ।

शुक्रबारदेखि एल्बुमिन रिप्लेसमेन्ट गर्न उनलाई औषधि चलाइएको अस्पतालले जनाएको छ । निमोनिया र मुटुरोगसँगै पछिल्लो समय डेंगु संक्रमण देखिएपछि जोशी २२ दिनदेखि उपचारत छन् र

Advertisement