नवनियुक्त अमेरिकी राजदूत डिन रिचार्ड थम्पसनले आफ्नो सक्रियता बढाए
काठमाडौं । नेपालका लागि अमेरिकाका नवनियुक्त राजदूत डिन रिचार्ड थम्पसनले सक्रियता बढाएका छन् । उनले नेपाललाई आर्थिक विकासमा सघाउँदै दुईपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन भूमिका खेल्ने विश्वास पनि व्यक्त गरेका छन् । आफ्नो कार्यकालको सुरुवातमै प्रधानमन्त्री शेर बहादुर देउवासमक्ष सिष्टाचार भेट गर्दै उनले नेपालको आर्थिक विकासमा सघाउँदै दुईपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन भूमिका खेल्ने विश्वास...