एनआरएनएको महिला सचिवमा राधिका गुरुङ निर्विरोध चयन
काठमाडौं । गैर–आवसिय नेपाली संघ (एनआरएनए)को महिला सचिवमा राधिका गुरुङ निर्विरोध चयन भएकी छन् । गुरुङ महाधिवेन अगाडि नै सचिवमा चयन भएकी हुन् । गुरुङ एनआरएनएको हङकङका निवर्तमान अध्यक्षसमेत हुन् । उनको विपक्षीमा कसैले उम्मेदवारी नआएपछि उनी निर्विरोध चयन भएकी हुन् । एनआरएनएको १०औं महाधिवेशन आगामी मार्च २४ र २५ गते हुने भएको छ ।...