एनआरएनए आइसीसीबाट एनसीसीहरुसंग साझेदारीको लागि अध्यक्ष कुँवरको पहिलो पत्र
लन्डन । गैर–आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (आइसीसी) ले बिद्यमान रहेका सबै राष्ट्रिय समन्वय परिषदहरु (एनसीसी) सँग समन्वय गर्नको लागि संचार सुरु गरेको छ । संघका अध्यक्ष बिनोद कुँवरले अप्रिल १३, २०२२ मा एक इमेल पठाएर यसको सुरुवात गर्दै साझेदारीको लागि अनुरोध गरेका छन् । इमेल प्राप्त भएसँगै केहि राष्ट्रिय समन्वय परिषदहरुले इमेलको जवाफ...