April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

एनआरएनएमा सहमतिः चक्रीय प्रणाली अनुरुप नेतत्व गर्ने

3.5K

काठमाण्डौं । गैर-आवासीय नेपाली संघ (एनआरएनए) को दशौं महाधिवेशन सुरु हुन एक दिनपूर्व अध्यक्षका प्रत्यासीहरुबीच सहमति भएको छ ।

लामो समययता जारी दुई समूहबीचको विवाद र मतान्तरहरु अन्त्य गर्न गत मार्च २१ मा पाटन उच्च अदालतले सबै पक्ष मिलेर महाधिवेशन गर्न दवाव दिएपछि यो सहमतिको वातावरण बनेको हो ।

काठमाण्डौंस्थित आज मंगलबार बिहान आयोजित एक विशेष पत्रकार सम्मेलनमा अध्यक्षका प्रत्यासी कुल आचार्य, डा. बद्री केसी र रविना थापाले आफूहरुबीच सहमति भएको घोषणा गरेका हुन् ।

Advertisement

अध्यक्ष पद तीनै जनाले पालैपालो गर्ने सहमति भएपनि अन्य पदहरुमा कस्तो सहमति बनेको हो त्यो भने स्पष्ट छैन ।

जारी प्रेस विज्ञप्ति जस्ताको तस्तै: