अजिब गुरुङ ‘ओम’ द्वारा एनआरएनए आइसीसीको सचिव पदमा उम्मेदवारी दिने घोषणा
काठमाडौ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समवन्य परिषद्को आगामी १०औ महाधिवेशनमा अजिब गुरुङ ‘ओम’ ले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । लामो समयदेखि एनआरएन अभियानमा होमिएका गुरुङ, २००८ मा एनआरएनए जापानको कार्यसमितिको उपाध्यक्षमा अत्यधिक मतले विजयी भएसँगै गुरुङको उचाई बढेको थियो । गुरुङ सबैसँग समुधुर सम्बन्ध राख्न सक्ने क्षमताका कारण नै एनआरएन जापानको...