एनआरएनए कुवेतको आयोजनामा कुवेतमा निशुल्क स्वास्थ्य शिविर हुँदै
गैरआवासीय नेपाली संघ कुवेतको आयोजनामा आगामि शुक्रबार २९ अक्टोबरका दिन निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । आगामी शुक्रबार २९अक्टोबरका दिन बिहान १० बजे देखि साँझ ५ बजेसम्म साल्मियास्थित मेट्रो मेडिकलको सभाहलमा निवर्तमान अध्यक्ष सुजन केसिको संयोजकत्वमा नेपालि दूतावास कुवेतका महामहिम दुर्गाप्रसाद भण्डारीको प्रमुख आतिथ्यतासँगै सो शिविर हुन लागेको गैरआवासीय नेपाली संघ कुवेतका अध्यक्ष रणध्वज...