हल्दिवारीमा किरात याक्थुङ् चुम्लुङको तदर्थ समिति गठन
झापा । हल्दिबारी गाउँपालिकामा किरात याक्थुङ् चुम्लुङको बुधबार तदर्थ गाउँ कार्य समिति गठन भएको छ । किरात याक्थुङ् चुम्लुङ् जिल्ला अधयक्ष सेसेहाङ् फियाकको संयोजकत्वमा साउन ३१ गते गोलधापमा भएको भेलाले तदर्थ समिति गठन गरेको हो । युवा भिम साँबाको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । जसमा उपाध्यक्ष, सचिव, र कोषाध्यक्षमा क्रमशः गीता...