चुम्लुङको ३५ औं स्थापना दिवसको सप्ताहव्यापी कार्यक्रम शुभारम्भ
झापा । किरात याक्थुङ् चुम्लुङ्को ३५ औं स्थापना दिवसको सप्ताहव्यापी कार्यक्रम आइतबार शुभारम्भ भएको छ । भदौ १० गतेदेखि १७ गतेसम्म दिवस मनाइने चुम्लुङको सप्ताहव्यापी कार्यक्रम दमकस्थित किरात भवनमा एक कार्यक्रमकाबिच शुभारम्भ समारोहका प्रमुख अतिथि चुम्लुङ् जिल्ला सल्लाहकार, समाजसेवी तथा चुम्लुङ् पूर्व केन्द्रीय उपाध्यक्ष धिरेन लावतीले शुभारम्भ गरेका हुन् । किरात याक्थुङ् चुम्लुङको ३५ औं...