September 26, 2023, Tuesday
२०८० आश्विन १०
1:37:26 pm

छुम्माको बागमती समितिको प्रथम अधिवेशन सम्पन्न

670

काठमाडौँ । किरात याक्खा छुम्माको बागमती प्रदेश समितिको साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ ।

भदौ १४ गते सम्पन्न अधिवेशनमा मछिन्द्रनारायण जिमीको अध्यक्षतामा बागमती प्रदेश समितिको चयन भएको हो ।

जसको उपाध्यक्ष नारायण लिंखा, सचिव टीका लिंखा, सहसचिव प्रदीप याक्खा र कोषाध्यक्ष शान्ता सोम्याहाङ्ग छन् ।

Advertisement

सदस्यहरुमा चित्रा जिमी, दिलिप जिमी, श्याम कुमार जिमी, शिव कुमार देवान, तिला याक्खा र चन्द्र बहादुर रोगु छन् ।