एनआरएन आइसीसी उपाध्यक्षमा कतारबाट राजु रेग्मी ‘राज’ को उम्मेदवारी घोषणा
दोहा । बिगत दुई दशकदेखि कतारलाई कर्मभूमि बनाउदै आएका राजु रेग्मी ‘राज’ले कर्मभूमि कतारबाट गैरआवासीय नेपाली संघ (एनआरएन) आइसीसी उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । कतारमा एक कार्यक्रमको आयोजना गरि वर्तमान युवा उपाध्यक्ष रेग्मीले २०२३–२५ कार्यकालका लागि उपाध्यक्षमा पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन । नवनिर्वाचित गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका...