मोरङमा सचेतनामूलक कार्यक्रम र लापसे जाँच अभियान सञ्चालन
विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले ट्राफिक सप्ताह अभियान २०८१ को ५ औं दिनको अवसरमा लागुपदार्थ सेवन गरी सवारी चलाउने चालकहरूलाई लक्षित गरी सचेतनामूलक कार्यक्रम र लापसे जाँच अभियान सञ्चालन गरेको छ। सोमवार विराटनगर महानगरपालिका वडा नं. १६ स्थित हुलास चौकमा रहेको सामुदायिक प्रहरी सेवा केन्द्रमा यो कार्यक्रम आयोजना गरिएको थियो। लागुऔषध नियन्त्रण ब्युरोको...