सहकारी ठुला व्यापारी र नेतहरूको कारण धराशायी बन्यो: सांसद श्रेष्ठ
सिन्धुली । बागमती प्रदेशका सांसद तथा निवर्तमान मन्त्री गंगानारायण श्रेष्ठले सिन्धुली कनपा- ५ को संगम बचत तथा ऋण सहकारी संस्थाको १५ औं साधारण सभालाई सम्बोधन गर्दै सहकारी देशको अर्थतन्त्रको एक खम्बा भए पनि आज त्यो खम्बा ठुला व्यापारी र नेतहरूको कारण धराशायी बनेको बताएका छन् । सांसद श्रेष्ठले नेपालको संविधानमा ‘सार्वजनिक, निजी र सहकारी क्षेत्रको...