आन्तरिक समस्याको अन्त्य गरी मिसन ८४ मा ध्यान लगाउन पूर्वमन्त्री चौधरीको आग्रह
इटहरी । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री भगवती चौधरीले नेकपा एमालेको सारा पङ्क्ति मिसन ८४ मा केन्द्रित हुनुपर्ने बताएकी छिन् । नेकपा एमाले दुहबी नगर कमिटिको प्रथम बैठकलाई सम्बोधन गर्दै उनले त्यस्तो बताएकी हुन् । दुहबी नगर कमिटीका अध्यक्ष ताजिब हुनेसको अध्यक्षता तथा पूर्व मन्त्री भगवती चौधरीको प्रमुख आतिथ्यमा भएको बैठकमा मिसन ८४...