चुनावबाट पदाधिकारी चयन गर्ने एकीकृत समाजवादीको निर्णय
नेकपा (एकीकृत समाजवादी) को पदाधिकारी निर्वाचनद्वारा चयन हुने भएको छ । महाधिवेशन सकिएको लामो समयसम्म पनि पदाधिकारी चयन गर्न नसकेपछि सोमबार बसेको केन्द्रीय कमिटीको बैठकले पदाधिकारी चयन गर्न निर्वाचनमा जाने निर्णय गरेको हो। पदाधिकारी चयनका लागि निर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ । जसअनुसार मंगलबार दिउँसो २ बजेदेखि निर्वाचन हुने भएको छ । आइतबारदेखि जारी बैठकमा...