संखुवासभामा छोराको कुटपिटबाट बुबाको मृत्यु
विराटनगर । संखुवासभामा छोराको कुटपिटबाट बुबाको मृत्यु भएको छ । प्रहीका अनुसार संखुवासभाको पाँचखपन नगरपालिका– २ गैरीगाँउ स्थितमा छोराको कुटपिटबाट बुबाको मृत्यु भएको हो । प्रहरीका अनुसार हिजो साँझ साढे ६ बजे सोही स्थान बस्ने ५० बर्षीय युवराज राई र निजकै छोरा २८ बर्षीय सुमन राईवीच सामान्य घरायसी विषयमा बादविबाद हुँदा सुमन राईले शरिरको बिभिन्न...