बाढीपहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या २०९ पुग्यो
काठमाडौं । बाढीपहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या २०९ जना पुगेको छ। गृह मन्त्रालयका प्रवक्ता, सहसचिव ऋषिराम तिवारीका अनुसार २९ जना बेपत्ता छन् भने एक सय ४२ जना घाइते छन्। खोज तथा उद्धारकार्य जारी रही सोमबार नेपाली सेनाको हेलिकप्टरबाट काभ्रेपलाञ्चोक, सिन्धपाल्चोक, सिन्धुली, ललितपुर लगायत स्थानबाट घाइते, बिरामी तथा अलपत्र परेका ४२५ जनाको उद्धार गरिएको उनले...