November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

फिदिममा अनेमसंघ क्रान्तिकारीको तेश्रो सम्मेलन

595

फिदिम । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) फिदिम नगर कार्य समितिको तेश्रो सम्मेलन सम्पन्न भएको छ ।

मंगलबार भएको सम्मेलनबाट अञ्जु ईवारम माबोको अध्यक्षतामा २५ सदस्यीय समितिको निर्माण भएको छ ।

जसको उपाध्यक्ष आन्सा लिम्बु, जनम लोवा, एलिषा योङहाङ, सचिब भिमा कुमारी दुलाल बास्कोटा (सान्ता), सहसचिब पवित्रा गुरूङ र कोषाध्यक्ष शर्मिला थेबे छन् ।

Advertisement