नेपाललाई विश्वशान्तिको केन्द्रको रूपमा विकास गर्ने सङ्कल्प
बुद्धको ज्ञान लुम्बिनीमा ध्यान’ भन्ने नाराको साथमा भगवान् बुद्धको जन्मस्थल लुम्बिनीमा आयोजित विराट चक्रविज्ञान एवं लुम्बिनी आध्यात्मिक जागरण ५ बुँदे संकल्पपत्रसहित समापन गरिएको छ । लुम्बिनी आध्यात्मिक जागरण उत्सव घोषणा कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका बिभिन्न दलका शीर्षनेता, नेपाल सरकारका उच्चपदस्थ अधिकारीसहित अभियान्ताहरूले सामूहिक रूपमा विभिन्न पाँच बुँदे सङ्कल्प गरेका हुन् । जीवन विज्ञान...