कार र मोटरसाइकल एकआपसमा ठोक्किदा प्रहरी जवानको मृत्यु
विराटनगर । मोरङमा कार र मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेम ३२ वर्षीय चित्रसागर राई रहेका छन् । उनी मोटरसाइकल चालक हुन्। प्रहरीकाअनुसार बेलबारी नगरपालिका–८ चिसाङ पुलनजिक आइतबार साँझ दुर्घटना भएको हो। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४४ प ४९९६ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश...