अर्को संस्करणमा भेट्ने बाचासँगै सकियो “केराबारी साहित्य उत्सव– २०७९”
जेफाले/प्रकाश दिप्साली राई “हिजो टाइगर हिल र श्रीअन्तुमानिराश बनेका आँखाहरुजेफालेको सौन्दर्यमाकति कति रमायो ? कल–कल बग्ने खदमको प्रवाहलेजीवन जिउने आँट पलायोभो अब बादलुको घुम्टो खोज्नजानू छैन कहिँ पनिचिउरी र आइतबारेहामीसङ्ग छँ दै छ नी………. ।”(हाम्रो जेफाले/मनोज खड्का) तन्नेरी असारे झरीका बाबजुत गत असार ४÷५ गते जेफालेको फेदी हाबेचौरीमा कवि मनोज खड्काको यी नै सुन्दर बान्कीका...