दैलेखमा स्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रम हुने
काठमाडौं । सगरमाथा साहित्य प्रतिष्ठानका केन्द्रीय सदस्य तथा भाषा विभाग सदस्य रोहित कुँवरलाई प्रतिष्ठानको कर्णाली प्रदेश शाखाले सम्मान गर्ने भएको छ । प्रतिष्ठानको कर्णाली प्रदेश शाखाको आयोजनामा श्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रम गर्ने र उक्त कार्यक्रममा कर्णाली प्रदेश शाखा इन्चार्ज समेत रहेका कुँवरलाई सम्मान गरिने आयोजकले जनाएको छ । कार्यक्रममा गजलकार रोहित कुँवरको गजल...