‘मगर कविताका आदिकविद्वय जितबहादुर सिञ्जाली मगर र रेखबहादुर थापा मगरको योगदान’ विषयक विचार–गोष्ठी आयोजित
काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा जितबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानसँगको सहकार्यमा मगर कवितामा आदिकविद्वय जितबहादुर सिञ्जाली मगर र रेखबहादुर थापा मगरको जन्मजयन्तीका सन्दर्भमा विचार–‘मगर कविताका आदिकविद्वय जितबहादुर सिञ्जाली मगर र रेखबहादुर थापा मगरको योगदान’ विषयक विचार–गोष्ठी आयोजना गरियो विचार–गोष्ठीलाई सम्बोधन गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले मगर मातृभाषा कविता–साहित्यका आदिकवि राष्ट्रकै निधि भएको बताए । “राज्य...