दुई लाख राशिको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार आचार्यको ‘रुइबा’ उपन्यासलाई
काठमाडौं । अरनिको अन्तर्राष्ट्रिय पुरस्कार २०७८ चेतनाथ आचार्यको ‘रुइबा’ उपन्यासलाई प्रदान गरिएको छ। अरनिको पुरस्कार व्यवस्थापन समितिले २०७८ भरिमा प्रकाशित भएका गैरअवासीय नेपाली लेखकका कृतिहरूमध्ये चीनमा स्थायी बसोवास गर्ने साहित्यकार चेतनाथ आचार्यद्वारा लिखित ‘रुइबा’नामक कृतिलाई उत्कृष्ट ठहर गरी वर्ष २०७८ को ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार व्यवस्थापन समितिका अध्यक्ष हिक्मत...