तालिबानले सयौं कैदीलाई गर्यो जेलमुक्त
काबुल- अफगानिस्तानको एउटा कारागारबाट तालिबान लडाकूहरूले सयौं बन्दी कैदीहरूलाई जेलमुक्त गरिदिएका छन् ।देशका प्रमुख शहरहरू कब्जा गर्ने क्रममा विद्रोही लडाकूहरूले देशको चारीकार कारागारबाट कैदीबन्दीलाई रिहा गरेका हुन् । कारागारमा थुनिएका आफ्ना लडाकूहरूसहित झण्डै ६०० जनालाई कारागारमुक्त गरिएको विद्रोहीहरूले जानकारी दिएका छन् । कारागार सुरक्षाको जिम्मेवारी लिएका उच्च पदाधिकारीहरूको लापरबाहीका कारण लडाकूहरूले सजिलै कैदीहरूलाई जेलमुक्त गरेका अन्तर्राष्ट्रिय...